{title}

Please Select a Language.

    FC Mobile

    EA SPORTS

    नोट: thePAY बाट खरिद गरिएको EA FC Mobile क्षेत्र अनुसार फरक हुन्छ। खरिद गरिसकेको कुनैपनि रिचार्ज क्यान्सिल अथवा फिर्ता हुनेछैन । FC Points Redemption Codes डिजिटल कोडहरू हुन् जुन FC Points, EA FC मोबाइल गेमहरूको इन-गेम पोइन्टहरुको लागि साट्न सकिन्छ। FC point बाट Player packs, coins लगायत आवश्यक विभिन्न आइटम खरिद गर्नको लागि प्रयोग गर्न सकिन्छ। EA FC Mobile FC point साट्ने कोड thePAY APP बाट खरिद गर्न सकिन्छ। एकपटक तपाईंले कोड खरिद गरेपछि, तपाईंले यसलाई EA FC mobile game client वा EA वेबसाइटमा रिडिम गर्न सक्नुहुन्छ।

    EA Sports FC Mobile FC पोइन्ट कसरी रिचार्ज गर्ने?

     1. https://redeem.meplay.com/game/eafc बाट आफ्नो एकाउन्टमा लग इन गर्नुहोस्। (यदि तपाईं मेम्बर हुनुहुन्न भने, कृपया पहिले साइन अप गर्नुहोस्।)
     2. FC पोइन्टहरू रिडिम गर्न आफ्नो EA FC प्लेयर ID इन्टर गर्नुहोस्।
     3. "Redemption Code”  पेजमा जानुहोस् र तपाईंले PAY बाट प्राप्त गर्नुभएको redemption code इन्टर गर्नुहोस्।
     4. गेम एकाउन्टमा FC points रिचार्ज पुरा हुनेछ !
    *नोट: FC पोइन्ट कोडहरू खरिद गरेको मितिदेखि एक वर्षको लागि प्रयोग गर्न सकिनेछ।